सर्वोच्चको आदेशपछि निर्वाचन सर्ने पक्का
काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र ३ सय ३० प्रकारको हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्रअनुसार प्रतक्ष्य निर्वाचनतर्फको मतपत्र डिजाइन गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ