समाचार Archives - Page 3197 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

यस्ता छन नवलपरासीका उम्मेद्वार

नवलपरासी : नवलपरासीमा उम्मेदवारहरु हर्साेउल्लासका साथ मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरु जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाका लागि आफनो समर्थक र गाजाबाजाका साथ मनोनयन पत्र दर्ता गराएका हुन् ।

कांग्रेसको जनलहर देखेर एमाले-माओबादीको सातो गयो !

घोराही । नेपाली कांग्रेस दाङले स्थानीय तहमा देखिएको त्रुटिलाई प्रतिनिधि सभा र प्रदेश सभामा दोहोरिन नदिने भएको छ । सोही योजनाअन्तर्गत दाङ कांग्रेसले शक्ति प्रदर्शनसहित प्रतिनिधि सभा र प्रतिनिधि सभाका

दुर्घटनामा पैदलयात्रीको मृत्यु

नवलपरासी : पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा मोटरसाइकलको ठक्क्रबाट एक पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति लु ३३ प ९६ २३ नम्बरको मोटरसाइकलले पैदल यात्री बाँके

सत्यवतिमा दर्शककाे घुइचो

पाल्पा : भगवान संग मन्दिरमा गएर बर माग्ने कुरा कुनै नौलो भने होईन तर पाल्पामा यस्तो धार्मिक तिर्थ स्थल छ जुन मन्दिरमा भगवान संग चिच्चाएर बर माग्ने प्रचलन छ ।

अर्थराज्यमन्त्री सँग भिड्दै पूर्वडिआईजी सिलवालः जित्लान् कि हार्लान् ?

काठमाण्डु, १७ कात्तिक दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके। हात उठाएर

देशमा विकास र समृद्धि ल्याउन नयाँ शक्ति र नेपाली काँग्रेस गठबन्धनले जित्नुपर्छ:भट्टराई

गोरखा /१७ कार्तिक  देशमा विकास र समृद्धि ल्याउन नयाँ शक्ति पार्टीका संयोजक, गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली काँग्रेस बीचको गठबन्धनले

एमाले–माओवादी कम्युनिष्ट हैनन् :विजुक्छे

काठमाडौं /कात्तिक १७ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले युवा पुस्तालाई अगाडि बढाउनका लागि आफू चुनावमा नउठेको बताएका छन् । जनताको चाहना युवा पुस्ता भएकाले युवाहरु नै नेमकिपाले

गुल्मीको विकास र सम्बृद्धिका लागि प्रतिबद्ध छु : फौदार

बुटवल : नेपाली कांग्रेसबाट गुल्मी क्षेत्र न १ प्रदेशसभा अन्तरगत क का उम्मेदवार पृथ्वबहादुर फौदारले जनताका साना साना अपेक्षा पुरा गर्न र युवाहरुको भावना समेट्न प्रतिबद्ध रहेको बताएका छन् ।

ग्लोबल रिच मिस नेवा लुम्बिनी ११३८को फाइनल अाज

बुटवल : बर्बरी फेशन हाउसको आयोजना र ग्लोबल रिच कन्सल्टेन्सीको मुख्य प्रायोजनमा जारी मिस नेवा लुम्बिनी –११३८ को फिनाले अाज हुदैछ । फेशन तथा व्यक्तित्व सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको

निर्वाचनमा चार हजार ७०८ जनाको उम्मेदवारी

बुटवल : दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको छ । उक्त उम्मेदवारी ४५

हल्दिबारी गापाको बजेट रु २७ करोड ५० लाख

बनियानी, झापा, १७ कात्तिक (रासस) ः झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रथम गाउँसभाले रु २७ करोड ५० लाख ३९ हजार ५६५ बराबरको

प्रचण्ड नराम्रोसंग चुनाव हार्न चितवन आए : विक्रम पाण्डे

चितवन। कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गरेका छन् । कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न