समाचार Archives - Page 3195 of 3423 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

एमालेले मलाई धोका दिएकाले मैले स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौं/कात्तिक १७  राप्रपा छोडेर नेकपा एमालेमा प्रवेश गरेकी गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। एमालेले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा

गिरिजाले कांग्रेसलाई होइन, मलाई लगाएका हुन् देशको जिम्मा:प्रचण्ड

कान्तिपुर गाथा कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँगै कामरेड केपी ओलीको टाउकोमा नेपालबाट दुनियाँलाइ नयाँ विचार, नयाँ भविष्य र नयाँ उज्यालो दिने दायित्व इतिहासले बोकाएको खुलासा गरेछन् चितवनमा। समाचार पढेर चकित

उपाध्यायलाई वागी उम्मेदवारको कडा चुनौती

कपिलबस्तु, कात्तिक १७ । राजदूत पदबाट राजिनामा दिएर कपिलबस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई ठूलो झड्का लागेको छ । सोही क्षेत्रमा वाम

वेचिन लागेका ९ चेलीको सिमाबाट उद्धार

माधव बेल्वासे कपिलवस्तु : मानब बेचबिन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था केआई नेपालले सिमा नाकाबाट ९ जना चेलीको उद्धार गरेको छ ।उद्धार गरिएका चेलीहरु भारतमा

उम्मेदवारविरुद्ध आज साँझ पाँच बजेसम्म उजुरी दिन सकिने

काठमाडौँ : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ। बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन

यस्ता छन नवलपरासीका उम्मेद्वार

नवलपरासी : नवलपरासीमा उम्मेदवारहरु हर्साेउल्लासका साथ मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरु जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाका लागि आफनो समर्थक र गाजाबाजाका साथ मनोनयन पत्र दर्ता गराएका हुन् ।

कांग्रेसको जनलहर देखेर एमाले-माओबादीको सातो गयो !

घोराही । नेपाली कांग्रेस दाङले स्थानीय तहमा देखिएको त्रुटिलाई प्रतिनिधि सभा र प्रदेश सभामा दोहोरिन नदिने भएको छ । सोही योजनाअन्तर्गत दाङ कांग्रेसले शक्ति प्रदर्शनसहित प्रतिनिधि सभा र प्रतिनिधि सभाका

दुर्घटनामा पैदलयात्रीको मृत्यु

नवलपरासी : पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा मोटरसाइकलको ठक्क्रबाट एक पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति लु ३३ प ९६ २३ नम्बरको मोटरसाइकलले पैदल यात्री बाँके

सत्यवतिमा दर्शककाे घुइचो

पाल्पा : भगवान संग मन्दिरमा गएर बर माग्ने कुरा कुनै नौलो भने होईन तर पाल्पामा यस्तो धार्मिक तिर्थ स्थल छ जुन मन्दिरमा भगवान संग चिच्चाएर बर माग्ने प्रचलन छ ।

अर्थराज्यमन्त्री सँग भिड्दै पूर्वडिआईजी सिलवालः जित्लान् कि हार्लान् ?

काठमाण्डु, १७ कात्तिक दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके। हात उठाएर

देशमा विकास र समृद्धि ल्याउन नयाँ शक्ति र नेपाली काँग्रेस गठबन्धनले जित्नुपर्छ:भट्टराई

गोरखा /१७ कार्तिक  देशमा विकास र समृद्धि ल्याउन नयाँ शक्ति पार्टीका संयोजक, गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली काँग्रेस बीचको गठबन्धनले

एमाले–माओवादी कम्युनिष्ट हैनन् :विजुक्छे

काठमाडौं /कात्तिक १७ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले युवा पुस्तालाई अगाडि बढाउनका लागि आफू चुनावमा नउठेको बताएका छन् । जनताको चाहना युवा पुस्ता भएकाले युवाहरु नै नेमकिपाले