टेक्ससमा गोली चल्दा २७ जनाको मृत्यु, २५ जना
टेक्सस/कात्तिक २० टेक्ससको सदरल्याण्ड स्प्रिङ्सस्थित एउटा बाप्टिस्ट गिर्जाघरमा २७ जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको छ । उक्त हत्याकाण्डलाई टेक्सस गभर्नर ग्रेग एबटले राज्यकै इतिहासको सबैभन्दा खराब नंरसहार भनेका छन्









