समाचार Archives - Page 3162 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

स्व.प्रकाश दाहालको स्मृतिमा आज लाजिम्पाट निवासमा श्रद्धाञ्जली कार्यक्रम

चितवन, मंसिर ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौं फर्किएका छन् । मंगलबार चितवनमा आयोजित चुनावी सभामा सहभागी हुन आएका प्रचण्ड बुधबार काठमाडौं फर्किएका हुन् ।

BREAKING: प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा शक्तिशाली बिस्पोट, अवस्था तनावग्रस्त

काठमाडौँ । कालिकोटमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा शक्तिशाली बम बिस्पोट भएको छ । बिहिबार बिहानै नेपाली काँग्रेस कालिकोटले कोटबाडा विमानस्थलमा आयोजना गरेको कार्यक्रममा देउवाले भाषण

महिनावारी हुँदा यसरी गर्नुहोस यौन सम्पर्क ? प्रत्येक पुरुषले ख्याल गर्नु पर्ने १० प्रयोगहरु

महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो मासिक श्राव । तर यो विषयमा थरिथरिका विचारहरु पाइन्छन् । परम्परागत हिन्दू धार्मिक मान्यताले महिनवारीको समयलाई अछूतका रुपमा व्यवहार गर्दछ । हिन्दूहरुका अनुसार,

निधिको स्वास्थ्य अवस्था सुधार

काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी नेता विमलेन्द्र निधिको स्वास्थ्य अवस्था बुझ्न चाबहिलस्थित ओम अस्पताल पुगेका छन् । धुलो र धुवाँका कारण छाती र पेटमा

सबैलाई मिलाएर लैजाने पार्टी काँग्रेस ः रज्जाक

देवदह, मंसिर खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा प्रतिनिधि सभाको रुपन्देही क्षेत्रनम्वर एकका उम्मेदवार अब्दुल रज्जाकले सबैलाई मिलाएर लैजाने पार्टी नेपाली कांग्रेस नै भएकाले लोकतान्त्रिक गठबन्धनलाई विश्वास गर्न आग्रह गर्नुभयो ।

भैरहवा क्षेत्रको घर–घरमा बिकासको सचांर गराए ः मन्त्री बोहोरा

भैरहवा, मसिंर स्वास्थ्य मन्त्री एवं सयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधी सभाका उम्मेदवार दिपक बोहोराले आफु बिकास प्रेमी नेता भएको र आफ्नो कार्यकालमा भैरहवा क्षेत्रको घर घरमा

कांग्रेसले सहज बहुमत ल्याउछ ः नेता खाँण

रुपन्देही, ६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले सहज बहुमत ल्याउने

अदालतले खड्काको घर फेला पार्न नसकेपछी…

मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन । हामीले उनको घर फेला पार्न सकेका छैनौं

युरोपियन युनियनको टोलीलाई पर्यवेक्षणमा रोक

महेन्द्रनगर । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा राजेन्द्रकुमार आचार्यले युरोपियन यूनियनका प्रतिनिधिलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् । कात्तिक अन्तिम साता जिल्ला आएको

कांग्रेसले गठबन्धन अझै कस्ने

काठमाडौं । कम्युनिष्ट गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा

एमबीबीएस सिट बढाउन केयूको लबिङ

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको यसअघि निर्धारण भइसकेको एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु गरेको छ । केयू स्रोतका अनुसार विराटनगरको नोबेल

जिशिकाको सपना अधुरो

काठमाडौं- शिक्षा मन्त्रालयले यो बर्षदेखि कक्षा ८ को जिल्लास्तरीय परीक्षा गर्ने जिमा स्थानीय निकायलाई दिएको खबर आजको नेपाल समाचारपत्रमा छ । शिक्षा विभागले मंगलबार निर्णय गरी सबै स्थनीय निकायबाट कक्षा