जनताको माग लालपुर्जा , ४ वर्ष भित्र दिन्छौं
सैनामैना , ६ मंसिर । बुधबार कञ्चन गाउँपालिका रुद्धपुर बस्ने ५२ वर्षिया बुद्धिकला थापा नेपाली कांग्रेसका नेता भरत कुमार शाह गाउँमा आउने भएपछि उनि कार्यक्रममा पुगिन् । प्रतिनिधिसभा तर्फ रुपन्देही
सैनामैना , ६ मंसिर । बुधबार कञ्चन गाउँपालिका रुद्धपुर बस्ने ५२ वर्षिया बुद्धिकला थापा नेपाली कांग्रेसका नेता भरत कुमार शाह गाउँमा आउने भएपछि उनि कार्यक्रममा पुगिन् । प्रतिनिधिसभा तर्फ रुपन्देही

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा संघिय समाजवादी फोरम नेपाल पार्टीका विद्यायक पदका उम्मेदवार शैले प्रताप शाहले जिल्लाको पश्चिम क्षेत्रको विकासमा निरन्तर लागेकोले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको

अर्घाखाँची : विवेकशील साझा पार्टी अर्घाखाँचीले मंगलबार जिल्लाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चुनावलाई प्रभावकारी बनाउन दुई समूह बनाएर अभियान शुरु गरेको पार्टीले जिल्लाको भुमिकास्थान नगरपालिका र

मंसिर ६ /काठमाडौं सोमबार नेपाल उद्योग वाणिज्य महासंघले ठूला दलका नेताहरुलाई बोलाएर आर्थिक विकासमा प्रतिवद्धता जनाउन लगाउने कार्यक्रमको आयोजना गरेको थियो, सोल्टी होटलमा । कार्यक्रम साढे ११ बजे हुने भनिएको

काठमाडौं । गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च

काठमाडौं । निर्वाचनविरोधी हिंसात्मक घटना दिनदिनै हुन थालेपछि निर्वाचन आयोगले मंगलबार सुरक्षा निकायका प्रमुखहरूसँग गम्भीर चासो प्रकट गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्ने गरी

काठमाडौं- निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ । आजको नागरिक दैनिकमा केपी ढुंगानाले लेखेका छन् । निर्वाचन विथोल्न खोज्ने विप्लव

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको खबर आजको गोरखापत्रमा छ । गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली

वीरगन्ज – भारतको कोलकाता बन्दरगाहमा पटक पटक समस्या बेहार्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या बेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा वन्दरगाहमा आउने

काठमाडौं- तरकारीमा व्यापक विसादी मिसाइने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ । जसको मात्रा ४५

काठमाडौं- किसानले उत्पादन गरेको तरकारीमा व्यापारीले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । आपूर्ति मन्त्रालयको टोलीले हालै स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । आजको अन्नपूर्ण

काठमाडौं- संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब एक सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री ताथ प्रदेश सरकारमा