समाचार Archives - Page 3160 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

धर्मगुरुको यस्तो कर्तुत: केही श्रीमतीले गरे सम्बन्ध बिच्छेद

काठमाडौं- उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिड गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ

भाषणमात्रै सुनाउँछन् नेताहरु, मतदाताका कुरै सुन्दैनन्

काठमाडौं- अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ

कतारबाट फर्कदैछन् सयौं नेपाली, कारण के ?

६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको  छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ

११ हजार २२ उम्मेदवार

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४

मतदान कसरी गर्ने ?

काठमाडौं- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा

२९ भोटका लागि करोड माथि खर्च

ताप्लेजुङ – अति दुर्गम स्थानका सबैभन्दा कम मतदाता रहेका केन्द्रमा मतपेटिका ढुवानी तथा कर्मचारी व्यवस्थापन गर्न सरकारको करोडौं रुपैयाँ खर्च हुने देखिएको छ । फक्ताङलुङ गाउँपालिका ६ स्थित ग्याब्ला आधारभुत

उपत्यकामा ट्राफिक बत्ती नबल्ने पुरानै रोग

काठमाडौं- संसदको विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ति जडान कार्य अघि बढाउन निर्देशन दियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्रै काठमाडौंका दुई सय स्थानमा

निर्वाचनले विमानस्थलमा यात्रुको चाप

निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप परेको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुगम क्षेत्रको आन्तरिक उडानमा १५ प्रतिशतसम्म चाप बढेको खबर छ । विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले भने, -सुगममा

घोडाघोडी नगरपालिकामा बाम गठबन्धनको चुनावी सभा सम्पन्न

मङ्सिर ७ सुखड । वाम बठबन्धन्को चुनावी सभा कैलालीको घोडाघोडि नगरपालिका ५ म सम्पन्न भएको छ । वडा नं ५ का वडाध्यक्ष प्रेम रोकायाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै क्षेत्र

घोडाघोडी नगरपालिकामा नेपाली काङ्ग्रेसको चुनाबी प्रचारप्रसार कार्यक्रम तीब्र

 मंसिर ७, सुखड । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ९ ,२ र १ मा प्रचारप्रसार तथा चुनाबी सभा कार्यक्रम सम्पन्न भएको छ । वडा नं ९ रतिपुरमा घोडाघोडी नगरपालिका

बाम गठबन्धनलाई दिएको हरेक मतले समृद्ध नेपाल निर्माणको ढोका खोल्ने ।

कमल विष्ट /अर्घाखाँची, मङ्सिर ७, अर्घाखाँचीमा यति बेला चुनावी प्रचार प्रसारको माहोल तातिएको छ, यसै क्रममा नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धनका साझा उमेदवार हरू पनि गाउँ गाउँमा जनता

उज्ज्वल भविष्य निर्माणको लागि वाम गठबन्धनलाई भोट

शोभाखर पन्थी /अर्घाखाँची, मङ्सिर ७, वाम गठबन्धनका नेताहरूले मुलुकको उज्ज्वल भविष्य निर्माणको लागि वामगठबन्धनका उम्मेदवरालाई विजयी गराउनु पर्ने बताएका छन् । वामगठबन्धन द्वारा बिहीबार सन्धिखर्कको वाङ्गलामा विभिन्न ठाउँमा आयोजित चुनावी