समाचार Archives - Page 3162 of 3424 - Himal Post Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

कांग्रेसले सहज बहुमत ल्याउछ ः नेता खाँण

रुपन्देही, ६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले सहज बहुमत ल्याउने

अदालतले खड्काको घर फेला पार्न नसकेपछी…

मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन । हामीले उनको घर फेला पार्न सकेका छैनौं

युरोपियन युनियनको टोलीलाई पर्यवेक्षणमा रोक

महेन्द्रनगर । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा राजेन्द्रकुमार आचार्यले युरोपियन यूनियनका प्रतिनिधिलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् । कात्तिक अन्तिम साता जिल्ला आएको

कांग्रेसले गठबन्धन अझै कस्ने

काठमाडौं । कम्युनिष्ट गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा

एमबीबीएस सिट बढाउन केयूको लबिङ

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको यसअघि निर्धारण भइसकेको एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु गरेको छ । केयू स्रोतका अनुसार विराटनगरको नोबेल

जिशिकाको सपना अधुरो

काठमाडौं- शिक्षा मन्त्रालयले यो बर्षदेखि कक्षा ८ को जिल्लास्तरीय परीक्षा गर्ने जिमा स्थानीय निकायलाई दिएको खबर आजको नेपाल समाचारपत्रमा छ । शिक्षा विभागले मंगलबार निर्णय गरी सबै स्थनीय निकायबाट कक्षा

चुनाव प्रचार गर्न नपाइने

  काठमाडौं : संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबार

जनकपुर-जयनगर रेलमार्ग अन्तिम चरणमा

काठमाडौं- निर्माणाधिन जयनगर जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु

सगरमाथाको उचाइ फागुनमा नापिने

  सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ । त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले जनाएको छ । मंसीर २५ र

घोडाघोडी नगरपालिका -५ मा नेपाली काङ्ग्रेसको चुनाबी सभा सम्पन्न

मंसिर ६,सुखड, कैलाली । जमुना न्यूरे / विशाल पाण्डेय कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ५ मा प्रचारप्रसार चुनाबी सभा बुधबार सम्पन्न भएको छ । वडा नं ५ घोडाघोडी नगरपालिकाको

अर्घाखाँचीमा जिप दुर्घटना १४ घाईते(नामावली सहित)

विनोद गैरे/अर्घाखाँची, ६ मंसिर । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि भुमिकास्थान नगरपालिका वडा नं। ७ सलेन्धाराका लागि आज दिउँसो ३ बजे छुटेको देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको ग १ ज

ओलीलाई प्रधानमन्त्रीको यस्तो व्यंग्य !

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनैपनि हालतमा चुनाव नसर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उक्त सन्देश सुनाईदिन पत्रकारहरुसँग आग्रह गरेका छन् । बुधबार ओलीलाई ज्ञापन पत्र बुझाउन