समाचार Archives - Page 3154 of 3424 - Himal Post Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

अविवाहित महिला विदेश नआएकै राम्रो (सत्यघटना)

भूमिराज पराजुली घरमा बुबाआमा र दाजु भाइहरु पनि छन् । भर्खरै उमेरले २० लाग्दैछ । पढाइ पनि पूरा भैसकेको छैन । घरजम गर्ने बेला पनि हुँदैछ । घरको गर्जो टार्ने

प्रचण्डको विजयलाई कुनै तागतले रोक्न सक्दैन :पोखरेल

चितवन, १२ मंसिर – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन् । रिपोर्टस क्लब नेपालले गरेको

बीच बाटो बाट मतदान अधिकृत सम्पर्कविहीन

बाजुरा, १२ मंसिर।बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ

तारा एयरको विमान दुर्घटना, पाइलट सहित केही घाइते

हुम्ला, १२ मंसिर  । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्ला प्रहरीले

तारा एयरको विमान दुर्घटना

काठमाडौं, १२ मंसिर । हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना भएको छ। आज मंगलबार बिहान विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो। दुर्घटनामा परेको

लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार

मोरङ /मंसिर,१२ । मोरङको चिसहनी बडहरा गाउँपालिकामा नेकपा एमालेका नेता लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार भएको छ । बुढीगंगा गाउँपालिका-५ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा पण्डितलाई लक्षित

कैलालीको घोडाघोडी नगरपालिका -८ मा काङ्ग्रेसमा प्रवेश गर्नेको ओहिरो

जमुना न्यूरे / विशाल पाण्डेय मंसिर १२, सुखड,कैलाली ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ८ लठुवामा इन्द्र ब. मल्लको नेतृत्वमा १००जना राष्ट्रिय प्रजातान्त्रिक पार्टी जबरा पक्षधर (रा प्र पा

प्रधानमन्त्री देउवा भोली रुपन्देहीको सालझण्डीमा आउँने

बुटवल,११/ मंसिर प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोली मंगलवार रुपन्देही आउनु हुने भएको छ । रुपन्देही क्षेत्र नम्बर ५ को सालझण्डीमा हुने निर्वाचन स्तरिय आम सभालाई सम्बोधन गर्न

बाकी जीवन देश र जनताको सेवक भएर बिताउछु : आचार्य

कमल विष्ट /अर्घाखाँची मङ्सिर ११ । क्यान्सर लगायत आधा दर्जन गम्भीर रोगलाई समेत पराजित गर्दै नयाँ जीवन पाउनुभएका चेतनारायण आचार्य यतिखेर वाम गठबन्धनका प्रदेश सभा क्षेत्र नं. १ बाट उम्मेदवारी

निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराईका बाढी पीडितलाई २५ हजार दिने तयारी

मंसिर ११,काठमाडौं ।। निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराई मधेसका बाढी प्रभावितलाई राहत र न्यानो कपडा किन्न २५ हजार रुपैयाँ दिने तयारी थालेको छ । बाढीबाट प्रभावित सबै पीडितलाई

कांग्रेस उम्मेदवारको गाडीलाई लक्षीत गरी बम विष्फोट

दाङ । दाङमा प्रदेशसभा सदस्यका उम्मेदवार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षीत गरी बम विष्फोट भएको छ । सोमबार दिउँसो करिब सवा ४ बजेको समयमा क्षेत्र नम्बर २ का उम्मेदवार भरतबहादुर न्यौपाने

‘ठेकेदारले राजनीति गर्न थालेपछि राजनेताहरुले के ठेक्कापट्टा गर्नुपर्ने हो अब ?

चितवन /मंसिर ११  । वाम गठबन्धनका उम्मेदवारहरूलार्इ जिताउने अभियानमा अहिले कलाकारको टोली नै होम्मिएको छ। नेकपा एमाले र नेकपा माओवादी नेतृत्वको वाम गठबन्धनलार्इ जिताउन नेताहरूसँगै कलाकार पनि देशभरि घुमिरहेका छन्