मत सर्वेक्षण गरिए कारबाही हुन्छ : प्रमुख निर्वाचन
मंसिर ११,काठमाडौं – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन्। सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा












