समाचार Archives - Page 3136 of 3424 - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

नेपाली कांग्रेसका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १

8काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी सुरुवात गरेको छ । नेपाली कांग्रेसका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । उनले २०६४ साल

प्रचण्ड ३ सय ८२ मतले अगाडि

चितवन– चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी उम्मेदवारभन्दा ३ सय ८२ मतले अगाडि छन्। पछिल्लो मत अनुसार, दाहालले १ हजार ५ सय ८८

प्रदीप ज्ञवाली लम्कीँदै, चन्द्र भण्डारी पछी-पछी

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार प्रदीप ज्ञवालीको अग्रता कायमै रहेको छ । उनले अहिलेसम्म ४४८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्र भण्डारीले ३७५१ मत

जनार्दन शर्मा विजयी, दोब्बर भन्दा बढी मत अन्तर

काठमाडौं । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा भारी मत अन्तरले विजयी भएका छन् । विनाविभागीय मन्त्रीसमेत रहेका शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

लालबाबुको अग्रता २ हजार भन्दा बढी

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा बामगठबन्धनका उमेदवार लालबाबु पण्डितले आफ्नो अग्रता कायम राखेका छन्  । पण्डित कांग्रेसका उमेदवार डा. शेखर कोइराला भन्दा २ हजार १९१ मतले अघि रहेका

ललितपुरमा नवराज सिलवाल पछाडी परे

ललितपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्। पछिल्लो मत गणना अनुसार राणाले ४ हजार २ सय ४ मत प्राप्त गरेका

रामचन्द्र पौडेल धेरै मत अन्तरले पछाडी

काठमाडौं । तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछि पार्दै कम्युनिष्ट गठबन्धनका कृष्णकुमार श्रेष्ठले अग्रता लिएका छन् । कांग्रेस वरिष्ठ नेता पौडेलभन्दा एक हजार १९१ मतले पछि पार्दै

नारायणकाजीसँग अन्तर बढाउंदै बाबुराम

गोरखा- प्रतिनिधिसभा सदस्य निर्वाचनको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा बाबुराम भट्टराईले आफ्ना प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठसँगको मतअन्तर अझै फराकिलो बनाएका छन्। पछिल्लो मत

पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि

मंसिर २२,काठमाडौं– निर्वाचनपछि मतगणनाको मौका छोपेर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि गरिएको छ। पेट्रोलको प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको

रुपन्देही ३ मा घनश्याम भुसालको निरन्तर अग्रता

बुटवल । रुपन्देही ३ मा नेकपा एमालेका उमेदवार घनश्याम भुसालको अग्रता कायमै रहेको छ । रुपन्देही ३ मा भुसालले ३८७८ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उमेदवार दिपक बोहोरा

कमल थापा पछि परे

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछि परेका छन् । ताजा मत परिणामअनुसार सरकारका उपप्रधानमन्त्री समेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन्

देउवालाई खगराज भट्टले पछाडी पारे

डडेल्धुरा– प्रधानमन्त्री शेर बहादुर देउवा प्रारम्भिक मतपरिणाममा पछि परेका छन् । प्रारम्भिक मतपरिणाअनुसार देउवा करिब ५ सय मतले पछाडि छन् । उनको ३८७ मत आएको छ भने प्रतिस्पर्धी माओवादी केन्द्रका