समाचार Archives - Page 3126 of 3424 - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त

काठमाडौं । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । अब १७

बिना मगरद्वारा मतदातालाई भेट्न घरदैलो अभियान

कञ्चनपुर- कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बिना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान थालेकी छिन्। वाम गठबन्धनको नेकपा माओवादी केन्द्रबाट विजयी उनले धन्यवाद ज्ञापन गर्न घरदैलो

काँग्रेस पहिलो, माओवादी पाँचौं

कपिलवस्तु । प्रत्यक्षतर्फ एक प्रतिनिधि एक प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभा दुई सिट र प्रदेशसभामा चार सिट गरी छ सिट जितेको

३८ किलो गाँजासहित ट्रक चालक पक्राउ

धादिङ– गाँजा तस्करीमा संलग्न ट्रक चालक ३८ किलो गाँजासहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गजुरीले बिहीबार बिहान गजुरी बजारबाट ट्रक चालक हृदयनन्द प्रसाद महतोलाई पक्राउ गरेको हो। ना २ ख

गरे स्वदेश कै माटोमा सुन फलाउन सकिन्छ !

ओम प्रकाश बानियाँ/दोहा, कतार हामी नेपाली सबैलाई एउटा भान परेको छ कि नेपालमा केही पनि हुँदैन, यहाँ केही गर्ने सकिँदैन भन्ने । तर यो कुरामा बिल्कुलै असहमति जनाउदै सुनसरी जिल्लाको

कैदीबन्दीले कारागारभित्रै संसर्ग गर्न पाउने

सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ । आजको नयाँ पत्रिकामा यो खबर छ । कैदीबन्दीले

नयाँ सरकारका मन्त्रालय कस्ता ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन्। मन्त्रालय एक–अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक

सेवाका नाममा गैरकानुनी रकम असुल्दै ठूला अस्पताल

राजधानीका ठूला अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परेको छ। जनताले विश्वास गरेका अस्पतालहरूले नै बिरामीबाट पाँचदेखि १० प्रतिशतसम्म गैरकानुनी रकम असुल्ने गरेको फेला परेको हो। यो

सरकार गठनमा कांग्रेस-माओवादीको यस्तो तयारी

वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ। अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य

निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुई नेता

अवश्य पनि निर्वाचनमा उम्मेदवार भएपछि जित्ने दावी धेरैले गर्छन् त्यहिअनुसारको दौडधुप पनि गर्छन् तर, सफलता कोही एकले मात्र पाउँछ । लोकतन्त्रको यथार्थ यही हो । पटक पटकको चुनावी दौडमा निरन्तरको

मुख्यमन्त्रीमा बिबाद, यस्ता छन् दाबेदार

प्रदेश नम्बर ३ को प्रदेशसभामा बावम गठबन्धनको दुईतिाई बढी स्थानमा जितसंगै प्रदेशको पहिलो मुख्यमन्त्री को हुन्छ भन्ने विषयमा चर्चा सुरु भएको छ । यो पद्य्रेशमा प्रत्यक्षतर्फ ६६ सिटमध्ये वाम गठबन्धनले

फोरम-राजपा प्रदेश सरकार निर्माणका लागि एकता

प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ को बहुमत सिटमा विजयी हासिल गरेसंगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा प्रदेश सरकार निर्माणसंगै पार्टी एकताको