समाचार Archives - Page 3112 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

एकताका लागि हामीलाई अब कुनै समस्या छैन: प्रचण्ड

भरतपुर। माओवादी केन्द्रका अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा विधेयकबारे आफुहरुले साझा धारणा बनाएर अघि बढ्ने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीले पाँच

कालीकोटमा गोली चल्दा एकको घटनास्थलमै मृत्यु, स्थिति तनावपूर्ण

कालीकोट । कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । म्यादी प्रहरीले तलव कटाइएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच

सहमति भैसक्यो आलोपालो प्रधानमन्त्री बन्छौँ : प्रचण्ड

 चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको सहमति भैसकेकोले एमाले र माओवादीबाट आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् । चितवन क्षेत्र नः ३ बाट निर्वाचित भएपछि जिल्ला फर्केका अध्यक्ष

प्रदीप पौडेलको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगलाई बोलायो

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई अदालत उपस्थित हुन आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसहित

सुनवल नगरपालीकामा हालसम्म ११.०२ % बजेट मात्र खर्च

पुस ७, नवलपरासी ।सुनवल नगरपालीकाको आर्थिक वर्ष २०७४।७५ को कुल विकास बजेट मध्ये हालसम्म जम्मा ११.०२ ५ बजेट मात्र खर्च भएको छ । चालु आर्थिक वर्षका निमित्त नगरपालीकाबाट विकास बजेट

नेपालमा ११ सय विदेशी कैदीबन्दी मध्ये ९० प्रतिशत भारतीय

काठमाडौं । हाल नेपालमा मुलुकभरका ७४ कारागारमा ३५ देशका ११ सय विदेशी कैदीबन्दी छन् । त्यसमध्ये ९० प्रतिशत भारतीय कैदीबन्दी छन् । उनीहरूमध्ये अधिकांश लागुऔषध मुद्दा र विदेशी मुद्रा अपचलनमा सजाय

कैलालीका पत्रकार मिश्र माथी आक्रमण गर्ने अस्पताल प्रशासनले माफी माग्यो

सुखड ,कैैैलाली ।।  कैलालीका पत्रकार प्रकाश मिश्र माथि दुव्र्यवहार गरेको भिजन अस्पताल प्रसासनले  बिहीबार एक प्रेस बिज्ञत्ति निकाल्दै  माफी मागेको छ । पौष ४ गते राति छोरोको उपचारको लागी अस्पताल पुगेका नेपाल

राजधानीका अधिकांश पेट्रोल पम्प आणविक भट्टी जस्तै

दिपायलको पिपल्लावनस्थित जेबी पेट्रोल पम्पमा चैतमा आगलागी हुँदा पम्प, ट्यांकर, नजिकैको होटल र सुनचाँदी पसल पूर्ण रूपमा नष्ट भए । आगलागी इन्धन अनलोड गर्ने क्रममा भएको थियो । गत असारमा भक्तपुरको सिद्धार्थ

नेपालमा ३५ देशका ११ सय विदेशी कैदीबन्दी, तेस्रोलिंगीको समस्या

नेपालको कारागार व्यवस्थापन भद्रगोल छ । मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ । तर, कारागार व्यवस्थापन विभागका अनुसार तर १८ हजार पाँच सय कैदीबन्दी राख्नुपरेको छ ।

कारागारमा क्षमताभन्दा ६३% धेरै कैदीबन्दी

कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने भद्रगोल छ । कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ, तर १८ हजार पाँच सय कैदीबन्दी

‘रामभरोसे’ मा ग्यास उद्योग

मुलुकमा रहेका सम्पूर्ण ग्यास उद्योग विस्फोटकसम्बन्धी अनुमतिपत्र नलिइकनै ‘रामभरोसे’ मा सञ्चालन गरिएकाले सर्वसाधारणको ज्यान उच्च जोखिममा छ । सरकारले हालसम्म ग्यास बोटलिङ तथा रिफिलिङ प्लान्टहरूले अनिवार्य रूपमा लिनुपर्ने एक्सप्लोसिभ लाइसेन्स

गगन थापालाई संसदीय दलको नेता बनाउन जोड

कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । । चुनावमा पार्टी पराजयको समीक्षागर्न  बुधबार बसेको युवा नेताहरुको  बैठकले केन्द्रीय कर्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग