समाचार Archives - Page 3109 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सबै नेपालीको घरमा ‘प्रकाश’ ल्याउन जीवन समर्पण गर्छु

भैरहवा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको जीवन सबै नेपालीको घरमा प्रकाश ल्याउन समर्पित गर्ने उद्घोष गरेका छन् । उनले आफ्नो दिवंगत पुत्र प्रकाशको स्मरण गर्दै अब

नेपाली कांग्रेसद्वारा पूर्वमन्त्री चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश

पर्सा । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४

फुकेन अध्यादेशको ‘गाँठो’

राष्ट्रपति थप परामर्शमा माओवादी केन्द्र पनि एकल संक्रमणीयमा नरम सरकार प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश ‘होल्ड’ गरिराखेको प्रति प्रश्न

ओलीसँग सत्तामा किन जाँदैन फोरम ?

अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । एमाले अध्यक्ष केपी

आर्थिक समृद्धिमा कुन प्रदेश अगाडि ?

१३ वटा जिल्ला समावेश भएको प्रदेश नम्बर ३ को राजधानी कहाँ रहने भन्ने बारेमा निर्णय नभए पनि यही प्रदेशमा केन्द्रीय राजधानी रहने भएको छ । सबैभन्दा बढी ५५ लाख ३०

राजधानी तोक्न तयारी पूरा, एक साताभित्रै तोकिने

सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ। निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो। आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ

पार्टी एकताका लागि दोस्रो तहका नेता शंकालु, तेस्रो तहका नेता सहयोगी

निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छ। यो खबर हामीले आजको राजधानीबाट

सरकारी गाडी चरम दुरुपयोग

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा १ झ ५४६६ नम्बरको सरकारी गाडी दुरुपयोग हुँदै आएको छ । सो गाडी कार्यालय अघि पछि र सार्वजनिक बिदाको दिनमा समेत

दाहाल भन्छन् : एमालेले फोरमसँग तालमेल गर्न नसकेपछि हामीसँग आयो

नवलपरासी : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने

अधिकांश ग्यास उधोग मापदण्ड विपरित

नेपालका अधिकांश ग्यास उधोग बोटलिङ प्लान्ट मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको पाईएको छ । अनुमति दिने उधोग विभाग नेपाल आयल निमग  र गुणस्तर मापन गर्ने नेपाल नापतौल तथा गुणस्तर विभागबीच

आयोगले माग्यो दलसंग सांसद हुनेको नाम

निर्वाचन आयोगले प्रदेशसभातर्प समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको

सुमार्गीको अबैध धन्दा, २२ अर्ब अवैध

ब्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अबैध रहेको सरकारी निकायले गरेको प्रारम्भीक अध्ययनले देखाएको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ। सम्पत्ति शुद्धीकरण