आयोगले माग्यो दलसंग सांसद हुनेको नाम - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

आयोगले माग्यो दलसंग सांसद हुनेको नाम



निर्वाचन आयोगले प्रदेशसभातर्प समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।

प्रत्यक्षबाट चुनिएसंगै प्रत्येक दलले ३३ प्रतिशत अनिवार्य महिला हुने गरी जनसंख्याका आधारमा तयार पारिएको क्लस्टर समहु मा दलहरुले  पाएको सिटमा नामावली पठाउनुपर्नेछ ।, आजको नागरिकमा यो खबर छ ।