अधिकांश ग्यास उधोग मापदण्ड विपरित - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अधिकांश ग्यास उधोग मापदण्ड विपरित



नेपालका अधिकांश ग्यास उधोग बोटलिङ प्लान्ट मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको पाईएको छ ।

अनुमति दिने उधोग विभाग नेपाल आयल निमग  र गुणस्तर मापन गर्ने नेपाल नापतौल तथा गुणस्तर विभागबीच समन्वय नहुँदा यस्ता उधोग मापदण्ड पुरा नगरी सञ्चालन भईरहेका छन् ।

ग्यास उधोग गाउँबस्तीभन्दा पाँच किलोमिटरको दुरीमा हुनुपर्ने कानुनी व्यवस्था भए पनि उधोगील्े त्यसको बेवास्ता गरेर प्लान्ट स्थापना गरेका छन् ।
नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उधोगमा अर्बौ रुपैयाँ लागनी छ ।

आयल निगमले जारी गरेको एलपी ग्यस विनिमयमावली २०६५ संशोधनसहित को नियम ३ को घ मा ग्यास उधोग सञ्चालनका लागि सैद्धान्तिक सहमति दिँदा गाउँवस्तीभन्दा पाँच किलोमिटरको दुरीमा स्थापना गर्ने उल्लेख भए पनि त्यसको पालना कुनै पनि उधोगले गरेका छैन ।, आजको नागरिकमा यो खबर छ ।