
वाङलेली रुपन्देही सम्पर्क समाजको वनभोज
बुटवल । वाङ्ला सम्पर्क समाज रुपन्देहीले शनिबार वनभोज कार्यक्रम सम्पन्न गरेको छ । संकनगर बनबाटिकामा सम्पन्न भएको कार्यक्रममा अर्घाखाँची जिल्लाको साविक वाङ्गला गाबिस बाट रुपन्देहीको बिभिन्न स्थानमा अस्थायी÷स्थायी रुपमा बसोबास