समाचार Archives - Page 3093 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सिइओहरुले गरे सहमति, बैंकको ब्याज नबढ्ने

लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर मुद्धती निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त्यसरी बारम्बार ब्याज्दर नबढाउने भद्र सहमति गरेका छन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स

पैसा तिर्न नसक्दा साउदी जेलमा नेपाली चालक

माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर

कहाँ हराए ७६७ महिला ?

एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका छन् । भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी

किन गरे काँग्रेसका ७ प्रभावशाली नेताले केन्द्रीय समिति र महासमिति वैठकको माग

काठमाडौं। नेपाली काँग्रेसका  ७ जना प्रभावशाली केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति वैठकको माग गरेका छन्। वीपी कोइरालाले अंगिकार गरेको मेलमिलाप दिवसको अवसर पारेर काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्यहरुले एक

अर्घाखाँचीमा सिआइजी र नगरपालिकाको सहकार्य

कमल बिष्ट /अर्घाखाँची  भुमिकास्थान नगरपालिकाको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज सूचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम पोखेडाँडामा सम्पन्न भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर ७ र

पार्टी भित्रको अन्तरघातका कारण निर्वाचनमा पराजय:देउवा

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तरघातका कारण निर्वाचनमा पराजय बेहोरेको बताएका छन्। नेपाल विद्यार्थी सङ्घले काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीमा सभापति देउवाले आन्तरिक मेलमिलाप नहुँदा र

प्रचण्ड-ओलीको सम्बन्ध टुटाउने कांग्रेसको तयारी: शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले एमाले–माओवादीको गठबन्धनबाट माओवादी केन्द्रलाई अलग्याउने तयारी भएको खुलासा गरेका छन् । उनले प्रचण्ड–ओलीलाई फुटाउने अभियानको नेतृत्व आफैले गर्ने समेत घोषणा गरेका छन्।

संसार बदल्न सक्ने हामीले कांग्रेस बदल्न किन सकिँदैन ?: विश्वप्रकाश शर्मा

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसलाई बदलेर नेपाली जनताको साझा पार्टीका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । देशव्यापी

देउवाको भने–आफु हार्ने अनि मेरो विरोध गरेर हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा पार्टी पराजित हुनुको कारण छानविन गर्न उच्चस्तरिय छानविन समिति बनाउने प्रतिवद्धता जनाएका छन् । उनले चुनावको परिणाम हेरेर निराश नहुन

सन २०१७ मा के-के भयो संसारभर ?

जीवन भण्डारी   (रासस) सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हँुदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि

अब मजदूरको मासिक ज्याला १५ हजार तोक्न पहल गर्छु : प्रधानमन्त्री देउवा

काठमाडौं ।।  प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला १५ हजार रुपैयाँ तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको ‘चौथो राष्ट्रिय ट्रेड युनियन

प्रचण्डको खुलासा: एमाले र माओवादी बाबुराम भट्टराईको एजेन्डामा प्रवेश गरे

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको