सिइओहरुले गरे सहमति, बैंकको ब्याज नबढ्ने - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

सिइओहरुले गरे सहमति, बैंकको ब्याज नबढ्ने



लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर मुद्धती निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त्यसरी बारम्बार ब्याज्दर नबढाउने भद्र सहमति गरेका छन् ।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आईतबार आयोजना गरेको छलफल कार्यक्रम बैंकका सिइओले त्यस्तो सहमति गरेका हुन् ।, आजको नागरिकमा यो खबर छ ।