
विवाह बहाना बनाई सिमा कटाउने बिचौलीय प्रहरि नियन्त्रणमा
माधव बेल्वासे कपिलवस्तु । विवाहको बहानामा सिमा कटाउन थालेको विचौलीया कपिलवस्तुको कृष्णनगर वाट प्रक्राउ परेको छ ।मानब बेचबिखनको बदलिदो स्वरुपसंगै बिभिन्न सोेझा सिधा चेलीहरुलाई सिमा पार गराउँदा अपनाउने चरणहरु पनि