
प्रचण्डलार्इ अबदेखि निवासमा भेट्न नपाउने, के छ ब्यबस्था
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गतिविधि र भेटघाट अबदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडाबाट मात्र हुने भएकाे छ । प्रचण्डलाई भेट्न दिनहुँ सयौंकाे संख्यामा