समाचार Archives - Page 3043 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मगर सङ्घ कतारले राष्ट्रिय सांस्कृतिक चाड माघ्या सकराटी

विजय कुमार मगर, दोहा कातर दोहा कतार नेपाल मगर सङ्घ, शाखा कतारले जनवरी १९ तारीख शुक्रबारको दिन मगरहरुको प्रमुख राष्ट्रिय सांस्कृतिक चाडको अवसर पारेर संघका अध्यक्ष शेर बहादुर रोका मगरको

युएईका सामाजिक संस्थाद्वारा सुम्निमाको उद्धार

गुरु प्रसाद रेग्मी ,युएई वैदेशिक रोजगारीको सिलसिलामा युएई आइपुगेकी सोलुखुम्बु जिल्ला साबिकबुङ -६ निवासी सुम्निमा कुलुङ राई युएईमा घरेलु कामदारको रूपमा कार्यारत थिइन । कम्पनीमा काम लगाइदिने सर्तमा दलालको सेटिङ्ग

मेचीमहाकाली समाजद्वारा बिदाइ कार्यक्रम सम्पन्न

केशव चापागाईं/दोहा,कतार माघ १३/ कतारमा स्थापना भई वैदेशिक रोजगारीका लागि स्वदेश बाट प्रवासमा दु:ख गर्ने हरेक नेपालीको गुनासो सुन्ने अनि उनीहरूको समस्याहरूको समाधान गर्नको निमित्त हरपल साहारा बन्ने साथै राष्ट्रिय

यसरी झुमे कलाकार संगै दर्शक पंजावको लुधियानामा (फोटो फिचर)

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले  भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतको पंजाव लुधियानामा  सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । लुधियानाको चिसो मौसममा पनि नेपाली देखि आएका कलाकारले पन्जावाबी भवनमा तातो महसुस गराएका थिए 

छापामा आज : यस्ता छन् आजका पत्रिकामा समाचार

अन्नपुर्ण पोष्ट :- ओली र दाहालको गोप्य छलफल एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन्

धुर्मुस भगवान जसले स्वर्गजस्तो गाउँ बनाए !

रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन्। छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी

आफैले काटेको रूखले च्यापिएर एक जनाको मृत्यु

डडेल्धुरा ।।  गाउँ नजिकको जङगलमा दाउराको लागी रुख काट्ने क्रममा रुख आफुतिर ढलेर एक जना पुरुषको शुक्रबार ज्यान गरेको छ । डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालीका ४ बगरकोट नैउगाउँ बस्ने ५१

‘कामचलाउ सरकारले गरेका निर्णय ‘राजनीतिक स्टन्टमात्र’’

काठमाडौं । कामचलाउ सरकारले जाँदाजाँदै गरिरहेका निर्णयहरु राजनीतिक स्टन्टमात्र भएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् । तालुकवाला अर्थमन्त्रालयसँग कुनै सहमति नलिई मन्त्रिपरिषद बैठकबाट गरिएका अर्बौं रुपैयाँ भार पर्ने निर्णयहरु

अब नेपालमा पनि ‘बक्स अफिस’

रामजी ज्ञवाली काठमाडौं । लामो समयको बहसपछि २०७५ देखि नेपाली सिनेमा घरमा बक्स अफिस लागू हुने भएको छ । चलचित्र वितरक र हल सञ्चालकका कारणले अहिलेसम्म बक्स अफिस लागू हुन

सरकारलाइ सहयाेग गर्छाैँ : खाँण

बुटवल। नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताएका छन् । उनले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको समेत बताए । “कुनै नेताले व्यक्तिगत रुपमा भन्ने

सुन्तला उत्पादन घटेपछि अर्घाखाँचीका कृषक चिन्तामा

शोभाखर पन्थी अर्घाखाँची । सुन्तला खेती बाट मनग्य आम्दानी गर्दै आएका अर्घाखाँचीका कृषक यसबर्ष निराश भएका छन् । सुन्तला उत्पादनमा अस्वभाबिक रुपमा कमि आएपछि यहाँका कृषक चिन्तित भएका हुन् ।

जनताको सुरक्षा गर्ने प्रहरीको भवन छैन

शिवलाल सुवेदी गुल्मी । इलाका प्रहरी कार्यलय चन्द्रकोट गुल्मीलाई बस्नको लागि आफ्नै भवन छैन । कार्यालयले स्थानीय एक ब्यक्तिको घरमा मासिक ३ हजार भाडा तिर्दै आएको छ । चन्द्रकोट जस्तै