बोक्सी काण्ड :‘आफ्नी पार्वती’ बनाउन नपाएपछि बर्बर यातना
पत्रपत्रिका/कान्तिपुर दैनिक- देवकलिया (कैलाली) — साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ











