समाचार Archives - Page 2956 of 3424 - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

क्रिकेटमा इतिहास रच्दै नेपाल : वान–डे अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ, चैत १ – नेपालले क्रिकेट इतिहासमा नै ठुलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई

तातोपानी भन्सार पुनःनिर्माणका लागि चीनको सहयोग

काठमाडौँ । चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका

खप्तड बहुमुखी क्याम्पसमा तालाबन्दी

ललित जाग्री मसुरिया, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ मसुरियामा रहेको खप्तड बहुमुखी क्याम्पसमा बिभिन्न माग राखी विद्यार्थीहरुले बुधबार ताला बन्दी गरेका छन । विद्यार्थीले क्याम्पसमा गरीएको शुल्क वृद्धि

भारतीय रियालीटी शो’मा फेरी नेपाली कलाकार

ईन्द्र कमल जैरु /नयाँ दिल्ली  पछिल्लो समय नेपाली भाषी प्रतिभाले भारतीय रियालिटी सो मा आफ्नो छाप छोडेको सर्वविदितै छ। भारतीय रियालिटी सो मा फेरि एक पटक नेपाली प्रतिभा तपाईँहरूको मन

जनसरकार गठन गर्दै विप्लव माओवादी

नेपाल कम्युनिष्ठ पार्टी (विप्लव)बर्दियाले जिल्ला जनपरिषद गठन गरेको छ । भ्रष्टाचार, महंगी नियन्त्रण गर्नुको साथै जनताका दैनिक जनजिवीका सँग सम्बन्धित मुद्दामा सं‌घर्ष गर्ने उद्देश्यले टिकाराम चौधरीको संयोजकत्‍वमा १७ सदस्य जिल्ला

प्रदेश ५ मा २ हजार ९५ सवारी २० वर्ष पुराना

आचार्य प्रदीप/बुटवल । वातावरण प्रदुषण गराएको भन्दै नेपाल सरकारले आजवाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने भएको छ । मन्त्रीपरिषद्को निर्णयवाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन

तिलोत्तमा गोल्डकप : थ्री स्टार फाईनलमा

आचार्य प्रदीप/बुटवल । रुस्लान थ्रीस्टार क्लब बुटवलमा जारी प्रतिष्ठित २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी

सडक बालबालिकाका सवालमा स्थानीय सरकारनै गम्भिर बन्नुपर्छ

झविन्द्र देवकोटा/बुटवल । सडक बालबालिकाको संरक्षण, ब्यवस्थापन र पुनसर््थापनाका विषयमा स्थानीय तहको भूमिका महत्वपुर्ण हुनु पर्ने सरोकारवालाले बताएका छन् । नयाँ संरचना अनुसार स्थानीय तहनै स्थानीय सरकारका रुपमा रहेकाले सडकमा

होटेल प्लाटिनममा व्यवस्थापक पक्षको दादागिरी

बुटवल । काठमाण्डौंको सोल्टीमोडमा रहेको होटेल प्लाटिनममा व्यवस्थापक पक्षको दादागिरीका कारण कर्मचारी पीडित भएका छन् । काम गर्दै आएका कर्मचारीलाई होटेल संञ्चालक प्रकाश डुगरले तथानाम गाली गर्ने, अपशव्द प्रयोग गर्ने

भारतमा म:म बेचेर नेपाली युवा करोडपति !

कोलकाता (भारत) — ‘नेपालको लोकप्रिय खाजा म:मलाई ब्रान्डका रूपमा स्थापित गर्न सके गज्जब हुन्छ ।’ यही सोचले भारतको कोलकातामा व्यापार थालेका नेपाली युवा विनोद हुमागाईं अहिले करोडपति बनेका छन् । ‘वाउ म:म’

चार कक्षामा पढ्ने १३ वर्षीय बालकद्वारा एलकेजीमा पढ्ने ६ वर्षीय बालिका बलात्कृत !

रोल्पा । रोल्पामा बालकले बालिका बलात्कार गरेको खबर बाहिरीएको छ । एल केजीमा पढ्ने बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा चार कक्षामा पढ्ने बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले निण्न्त्रणमा लिएको छ

पराजुलीद्वारा राष्ट्रपति समक्ष राजीनामा

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा बुझाएका हुन् । उनि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। पराजुलीलाई बुधवार