समाचार Archives - Page 2951 of 3424 - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

निःशुल्क रुपमा सोलार वितरण

बैतडी । गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले बैतडीको दोगडाकेदारमा निःशुल्क रुपमा सोलार वितरण भइरहेका छन् । विद्युत् सेवाको पहँुच बाहिर रहेका दलित परिवारलाई ‘उज्यालो दोगडाकेदार’ कार्यक्रमअन्तर्गत निःशुल्क रुपमा एक हजार सोलार

उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध

भारतको बिरोध गर्ने ओलीको पहिलो भ्रमण भारतबाटै हुने

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्र्तराष्ट्रिय भ्रमणहरु हुने बताएका छन्। उनले भने,‘२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुन्छ, र चीनीयाँ राष्ट्रपति सि जिनपिङपनि आउनुहुन्छ, त्यसैगरि

नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई बलिङको निम्तो

काठमाडौँ, चैत ३ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आज सातौँ स्थानको खेलमा नेदरल्यान्ड्सले नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय

विप्लव माओवादीको बन्दले कैलालीको जनजीवन प्रभावित

विशाल पाण्डेय / ललित जाग्री कैलाली । विप्लव माओवादीले आह्वान गरेको कैलाली जिल्ला बन्दलेे जिल्लाका विभिन्न ठाउँमा बिहानै देखी जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटा दुरीका

रेणु दाहाललाई पत्रमार्फत राजीनामा माग

नेपाल कम्युनिस्ट पार्टी निकट जिल्ला जनपरिषद (जनसत्ता) चितवनले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डकी पुत्री रेणु दाहाललाई पत्रमार्फत राजीनामा माग गरेकाे छ । नेकपाले राजीनामा नदिए कार्वाहिकाे चेतावनी समेत दिएको छ

धनगढीमा छ्याप छ्याप्ती नक्कली नोट

धनगढी । धनगढीमा पाँच सय र एक हजारका नक्कली नोटहरु छ्याप छ्याप्ती भेटिन थालेका छन । एकपछि अर्को गर्दै नक्कली नोट फेला पर्न थालेपछि धनगढीका व्यापारी र सर्वसाधारणमा त्रास फैलीएको

सञ्चार राज्यमन्त्री बास्कोटाः पत्रकारका मन्त्री पत्रकार नै !

पत्रकारिता क्षेत्रमा कपाल फुलाएका गोकुल बास्कोटाले सूचनातथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउँदा पत्रकारहरूले आफ्नो प्रतिनधित्वको महसुस गरेका छन् । करिब दुई दशक सक्रिय पत्रकारिता गरेका बास्कोटा एमाले काभ्रेको प्रमुख भए पछि

योगेश भट्टराईलाई ओलीले किन बनाएनन मन्त्री ?

पत्रपत्रिका/नयाँ पत्रिका- मन्त्री बन्ने चर्चामा रहेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य भानुभक्त ढकाल विस्तारित मन्त्रिपरिषदमा अटाएनन् । भट्टराई र ढकाल कुनै वेला अनेरास्ववियुमा एउटै कार्यकालमा अध्यक्ष

राधामाथि अत्याचार हुँदा रमिते बन्ने सबै दोषी : प्रमुख जिल्ला अधिकारी

विशाल पाण्डेय सुखड , कैलाली । कैलालीको घोडाघोडि नगरपालिका वडा नं ५ – देवकलियामा फागुन २४ गते राधा चौधरीलाई बोक्सीको आरोपमा यातना दिने राम बहादुर चौधरी (भोले बाबा) सहित किस्मती

नेम्वाङको प्रस्ताव ओलीद्वारा ठाडै अस्विकार

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नेता सुवास नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् । पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्ताव लिएर शुक्रबार बालुवाटार पुगेका नेता नेम्वाङको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार

काँग्रेस भित्र देउवालाई एक्लाउँदै !

पत्रपत्रिका/कान्तिपुर दैनिक- कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एउटै कित्तामा उभिने प्रयासमा छन् । देउवाको कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित