प्रचण्डले भने ….. हतियार उठाउनुपर्छ !
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीको मुख्य भूमिका हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय












