कतारमा: जाँदा कमिसन, काम लाग्दा कमिसन, अलपत्र पर्दा
सरकारी बेवास्ताले गैरकानुनी हैसियतमा काम गर्न बाध्य विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् । कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर












