कतारमा: जाँदा कमिसन, काम लाग्दा कमिसन, अलपत्र पर्दा कमिसन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

कतारमा: जाँदा कमिसन, काम लाग्दा कमिसन, अलपत्र पर्दा कमिसन



सरकारी बेवास्ताले गैरकानुनी हैसियतमा काम गर्न बाध्य 

विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् ।

कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् ।

नेपाली कामदार अलपत्र परेर बसेको स्थान अलओफरा नेपाली दुतावास रहेको दोहाबाट गाडीमार्फत तीन घन्टाको दुरीमा छ ।

तर, हालसम्म दुतावासबाट अलपत्र कामदार भेट्न कोह िपनि पुगेका छैनन् ।

तीन साताअघि उनीहरुले दतावासमै पुगेर आफुहरुको उद्धारका लागि आग्रहसमेत गरेका थिए ।

तर, अलिहेसम्म पनि कुनै सुनुवाई नभएको गुनासो उनीहरुको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।