विराटनगरका मेयर नागेशको सम्पत्ति- साढे ३ करोडको गाडी,
विराटनगर- विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगर समक्ष आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । महानगरपालिका कार्यालयले सूचना प्रकासित गरी स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न भनेको थियो












