समाचार Archives - Page 2919 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

छाडा गीत सङ्गीतको खुलेर विरोध गर्नुस् :मन्त्री अधिकारी

काठमाडौं/समीर प्रकाश पाण्डे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना मंगगलबार देखि सुरु भएको खुल्ला अर्ना लोक दोहोरी गीत प्रतियोगिताको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री रवीन्द्र अधिकारीले गरेका

ओली र प्रचण्डविरुद्ध विप्लवको ‘वारेन्ट’ मा यस्तो छ

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ । एमाले अध्यक्ष समेत रहेका ओली

‘कृ’ फिल्मका निर्माता पक्राउ, अनमोल र भुवन केसीलाई के हुन्छ ?

काठमाडौं– गीत चोरीको आरोपमा अनमोल केसी अभिनित फिल्म ‘कृ’ का निर्माता सुवास गिरी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई पक्राउ गरेको हो। नेपाली पुरानो फिल्म ‘सम्झना’का निर्माता शम्भु प्रधानको

नगर प्रमुखले अर्थमन्त्रीकै घर भत्काउन लगाए !

कैलाली । केही दिन अघि कैलालीको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले राजमार्गको बिच भागबाट २५ मिटर अतिक्रमित सडक खाली गर्ने क्रममा आफ्नै घर भत्काएर सुरु गरेको अभियान अन्तरगत प्रदेश

पुनर्वासलाई बालमैत्री नगरपालिका बनाउन अभिमुखिकरण कार्यक्रम सञ्चालन

हेमन्त न्यौपाने पुर्नवास , कञ्चनपुर । देशका विभिन्न स्थानीय निकाय तथा स्थानीय तहहरुले बालमैत्री स्थानीय शासन अवलम्बन गर्दैगर्दा कञ्चनपुरको पुनर्वास नगरपालिकाले समेत सो अभियानलाई अवलम्बन गर्दै घोषणा गर्ने तयारी गरेको

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कञ्चनपुरको आज दोस्रो अधिवेशन सम्पन्न

जुद्ध चाैधरी महेन्द्रनगर , कञ्चनपुर । नेपाल अादीवासी जनजाती पत्रकार महासंघकाे दाेस्राे अधिवेशन अाज महेन्द्रनगरमा सम्पन्न भएकाे छ। हेमन्ती चाैधरीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै अधिवेशन सम्पपन्न  भएकाे हाे। नेपाल

प्रधानमन्त्रीको ओलीको नाममा वारेन्ट जारी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रबिक्रम चन्द विप्लवको नाममा एमाले अध्यक्ष केपी ओली सरकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको पुरै खारेज गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति

‘ईयू’माथि यसरी खनिए रवीन्द्र मिश्र !

विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन ‘ईयू’ को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन् । उनले पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनलाई विषका थोपा चुहाउँदै हिँड्नको संज्ञा दिँदै ईयूको प्रतिवेदनको विरोध

दि रेडियो हेवन म्युजिकल ब्यान्डद्वारा दिल्लीमा साङ्गीतिक कार्यक्रम सम्पन्न

द रेडियो हेवन म्युजिकल ब्यान्डद्वारा दिल्लीमा साङ्गीतिक कार्यक्रम हाम्रो स्वाभिमान ट्रष्टको सहयोगमा आइतबार सम्पन्न भएको छ ।उक्त कार्यक्रम रेडियो हेवनद्वारा पहिलो पटक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा भारतका

फोर्ब्सको सुचीमा नेपाली महिला आयुषी र कञ्चन !

फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ अर्थात ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियालीको सुचीमा नेपालका दुई जना महिला छानिएका छन् । फोर्ब्सले हरेक वर्ष कला, प्रविधि,

राष्ट्रपतिको सपथ विवादित, सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीको सपथ विवादित भएको छ। सर्वोच्च अदालतले यस सम्बन्धी विवादमा दर्ता गर्न ल्याएको एक रिटलाई दर्ता गर्न आदेश दिएपछि भण्डारीको  सपथ विवादमा परेको हो। भण्डारीले अवैधानिक प्रधानन्यायाधीसँग सपथ

सांसदहरुद्वारा बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग

हेटौँडा। प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो । आजको विशेष समयमा बोल्ने