समाचार Archives - Page 289 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण

काठमाडौं- निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ। अध्यक्ष प्रचण्डले एक सार्वजनिक कार्यक्रममा सांसद बन्न करोडौं रुपैयाँ खर्च हुने अभिव्यक्ति दिएपछि आयोगले उनलाई पत्र काटेको हो।

काठमाडौं महानगरको फोहोर फेरि एक साता नउठ्ने

काठमाडौं महानगरपालिकाको फोहोर फेरि एक साता नउठ्ने भएको छ। फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतका लागि आठ दिनदेखि फोहोर उठ्न सकेको थिएन। काठमाडौं महानरपालिकाले आजदेखि फोहोर

एक वर्षमा साढे २१ करोड बढीको तास मात्रै किने नेपालीले

काठमाडौं– गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त

वाम एकताको चर्चा चलिरहेका बेला प्रचण्डले गरे यस्तो घोषणा

काठमाडौं- वाम एकताको चर्चा चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल नहुने घोषणा गरेका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ गर्ने नुवाकोटको सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । स्थानीयवासीले आज पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले

बैठकमा प्रचण्डको ब्रिफिङ- तत्काल कांग्रेसलाई छोड्न सकिन्न, एकता संयोजन समिति बनाएर जाउँ

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठक शुक्रबार बिहान फेरि बस्नेगरी आजको लागि सकिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग तालमेल

आइसोलेसनबाट बाइडेनको चेतावनी: ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहनु

अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए-५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्– अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र

आरजु भाउजुको उट्पट्याङ्ग हर्कतले कांग्रेस नेताहरू आजिद

काठमाडौँ- कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पछिल्लो सक्रियता सहस्यमय बन्दै गएको छ । निरन्तर भारत भ्रमण र भारतीय नेताहरूसँगको उठबसले उनको सक्रियता रहस्यमय बन्दै गएको हो

पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा बाबुराम भट्टराईको साथ

काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा साथ दिने संकेत गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने उल्लेख गर्दै यस्तो

बालेन्द्र शाहविरुद्ध नाराबाजी

काठमाडौँ- व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि व्यवसायीहरूले शाहविरुद्ध नाराबाजी गरेका हुन् । नयाँ

काठमाडौं महानगरले फेरि छुट्टायो यम बुद्धको नाममा डेढ करोड बजेट

काठमाडौं- काठमाडौं महानगरपालिकाले यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले यसअघि

रवि लामिछानेविरुद्ध निर्वाचन लड्ने खेम भण्डारीको घोषणा

काठमाडौं- निर्मला काण्डबाट चर्चीत बनेका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा