समाचार Archives - Page 2863 of 3424 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

व्यापारीमाथि कडा रुपमा प्रस्तुत भए अर्थमन्त्री, के भने

काठमाडौं/अर्थमन्त्रालयले भन्सार विन्दुहरुमाथिको निगरानी बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं त्यसमा सक्रिय छन् । भन्सार विन्दुहरुमा हुने समस्यासहित उत्पन्न विकृति हटाउन मन्त्रालयले नै कडा अनुगमन सुरु गरेको हो

प्रधानमन्त्रीले भनेः जवानीमा ठिक, बुढेसकालमा गाह्रो भो !

प्रधानमन्त्री केपी शर्मा ओलीले रा–कर्णाली पर्यटन वर्षको उद्दघाटन गरेका छन् । कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा–कर्णाली पर्यटन वर्ष घोषणा गरेको छ, जसको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्र

अस्पताल र स्वास्थ्य संस्था बारे यसो भने मुख्यमन्त्री

बुटवल : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताउनुभएको छ । प्रदेश नम्बर ५ मा आजदेखि शुरु भएको

कांग्रेस नेताको उद्योगमा विप्लवको आक्रमण

काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा विप्लव समूहले आगजनी गरेको छ । उक्त क्रसर उद्योग कांग्रेस नेता कुनसाङ लामाको हो । आगजनीबाट चारवटा

गगनको नयाँ अभियान,शताब्दी पुरूषद्वारा उद्धाटन

काठमाडौं । नयाँ बर्षको अवसर पारेर काँग्रेस नेता तथा काठमाडौ ४ का सांसद गगनकुमार थापाले शनिवार आफ्नो क्षेत्रमा नयाँ अवधारणा सहितको अभियान सुरु गरेका छन् । गत बर्ष २०७४ को

सरकारद्वारा देशभरका सबै एनालग केबल टेलिभिजन बन्द गर्ने तयारी

काठमाडौं । सरकारले काठमाडौंमा पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गरेको छ । अब आगामी असारसम्म देशभरका सबै एनालग टेलिभिजन बन्द गर्ने तयारी गरिएको छ । टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन

आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७५ को अवसरमा देशबासीलाई शुभकामना दिँदै प्रचण्डले समाजवाद उन्मुख संघीय

विधेयक पारित हुन ढिलाइ हुँदा प्रदेश ७ को बजेट बैशाख पहिलो साता

१ अर्व २ करोड ५ लाखको अल्पकालीन बजेट  धनगढी ,कैलाली । प्रदेश नं ७ को अल्पकालीन बजेट चैत मसान्तभित्रै ल्याउने भनिए पनि आर्थिक विधेयक पारित हुन ढिलाई भएपछि बजेट एक

भारतले होइन र’अले चलाउँछ नेपाल !

शिव चालिसे  नेपाल भारतीय गुप्तचर निकाय र’अको क्रीडा स्थल हो, देश यसैले चलाउँछ। “रिसर्च एन्ड एनालाइसिस विङस ‘RAW’ वास्तवमा धेरैलाई यो विषयमा थाहा छैन। नेपाल भारतले होइन र’अले चलाउँछ। बेलायतबाट

आठौँ बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन

काठमाडाैं । नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को आठौँ बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन । दिल्लीस्थित इपिजी सचिवालय

निजी सम्पति जोड्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न सक्दैनन्

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट

आज देखि नयाँ वर्ष २०७५ साल सुरु

काठमाडौं। नयाँ वर्ष २०७५ साल सुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन