
कर्णाली प्रदेश विषादीमुक्त: प्रधानमन्त्री ओली
सुर्खेत– प्रधानमन्त्री केपीशर्मा ओलीले कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने योजना रहेको बताएका छन्। ‘कर्णाली प्रदेशलाई विषादीमुक्त प्रदेश बनाउन सकिन्छ’, सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने हाम्रो