मेलम्ची खानेपानीमा बेथितिः कानुविपरित ३० करोड भुक्तानी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मेलम्ची खानेपानीमा बेथितिः कानुविपरित ३० करोड भुक्तानी



मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिईएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ठेकेदार कम्पनीलाई कानुन्विपरित २ ९ करोड ७६ लाख रुपैयाँ क्षतिपुर्ति तिरेको हो ।

आयोजना निर्माणका क्रममा समिितले ठेकेदार कम्पनीलाई अहिलेसम्म एक खर्ब पाँ करोड ६६ लाख रुपैयाँ क्षतिपुर्तिबापत भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसले राज्यलाई करोडौंँको भार परेको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।