समाचार Archives - Page 2855 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

देउवा बिरुद्ध पौडेल र सिटौला एक हुँदै

काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ । निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेबार ठहर्‍याएर

२५ वर्षीय सलाहको गन्तव्य रियल म्याड्रिड नै

म्याड्रिड (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा लिभरपुलबाट आक्रमण सम्हाल्दै तहल्का मच्चाइरहेका विंगर मोहमद सलाह अर्को सिजन रियल म्याड्रिडमा देखिने सम्भावना बढेको छ । २५ वर्षीय सलाहले लिगमा मात्र ३० गोलसहित

जलविद्युत्तमा बङ्गलादेशसंग साझेदारी

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि बङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उर्जा क्षेत्रमा समझदारी गर्ने विषयमा  छलफल

काठमाडौंमै बन्ने भो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने पक्का भएको छ । उपत्यकाका बाहिर पनि जग्गा हेर्ने काम भए पनि अन्ततः काठमाडौंमै बन्ने पक्का भएको

फेसबुकबाट तुरुन्त हटाउनुपर्ने ९ कुरा !

काठमाडौं । हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता

एकता संयोजन समितिको बैठक बस्यो, टुङ्याउने प्रयास यस्तो छ !

काठमाडौँ । पार्टी एकताका विवादित विषय टुंग्याउन पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी

सर्वोच्चको पौने ११ अर्ब उठ्न बाँकी

सर्वोच्च अदालतले मुद्दा फर्स्याैटबाट भएको दण्ड जरिवाना उठाउन विशेष अभियान सञ्चालन गरे पनि निष्प्रभावी बनेको छ। सर्वोच्च अदालतको ०७३/७४ को वार्षिक प्रतिवेदनअनुसार सजायबापतको १० अर्ब ६० करोड ७७ लाख रुपैयाँ असुल

शोभालक्ष्मीको स्मृतिमा परिवारजनले बनाए त्रिवेणीघाटमा १५ लाख लगानीमा प्रतिक्षालय

बुटवल । स्व. शोभालक्ष्मी श्रेष्ठको स्मृतिमा परिवारजनले त्रिवेणी घाटमा प्रतिक्षालयको स्थापना गरेका छन् । बिनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ नवलपरासीको त्रिवेणी घाटमा प्रतिक्षालय स्थापना गरीएको हो । प्रतिक्षालयको सोमबारे

आलोपालो अध्यक्ष र प्रधानमन्त्री र टुंगिन बाँकी तीन विषय

आशंका आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमा प्रधानमन्त्री ओलीले सोमबार प्रचण्डसँगको वार्ताबारे ब्रिफिङ गरेपछि एमाले नेताहरूले दुई पार्टीबीच मुख्य अविश्वास आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमै देखिएको निष्कर्ष निकालेका छन् । आलोपालो अध्यक्षता कसरी

ओलीको ब्रिफिङ: भड्काउन खोजे पनि एकता हुन्छ

अहिले एकता गरेर जाँदा प्रचण्डजीमा कहीँ न कहीँ हामी (माओवादी) छायामा पर्छौँ कि भन्ने आशंका देखिन्छ । एकतापछि कतै एमाले नै हाबी हुने हो कि, माओवादीको हैसियत कमजोर हुने हो

कोलकातासँग दिल्ली ७१ रनले पराजित

दिल्ली डेयर डेभिल्सलाई ७१ रनले हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित दर्ता गरेको छ। २ सय १ रनको ठूलो लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा अल आउट हुँदै

बालबाल जोगियो वेष्ट ह्याम

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेको स्टोक सिटीले वेष्ट ह्यामसँग बराबरी खेलेको छ । वेष्ट ह्यामले घरेलु मैदानमा भएको खेलमा अन्तिम समयमा गोल गर्दै