समाचार Archives - Page 2853 of 3422 - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

मुख्यमन्त्रीलाई देउवाको आग्रह: राजधानी सार्ने काम नगर्नुस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन

मेयर चढेको गाडी दुर्घटना, अवस्था गम्भीर

रुकुम । पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ । मंगलबार भएको दुर्घटनामा परि मेयर शर्मा गम्भीर घाइते भएका छन् । पश्चिम रुकुमको मेलैनाउलीबाट खोला गाउँको

बैसाख ९ गते पार्टी एकता नहुने

आगामी ९ गते हुने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता टरेको छ। मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ९ गते हुने भनिएको एकता गृहकार्य नपुग्ने

जर्मन लिगमा अचम्मको घटना

मैन्ज (एजेन्सी) /जर्मन बुन्डेसलिगामा गएरातीको खेलमा रेफ्रीले अनौठो निर्णय दिएका छन् । पहिलो हाफको अन्त्य पछि सबै खेलाडी मैदान छाडेर ड्रेसिङ रुम पुगेपछि रेफ्रीले खेलाडीहरुलाई मैदानमा बोलाएर मैन्जलाई पेनाल्टी दिएका

देउवा बिरुद्ध पौडेल र सिटौला एक हुँदै

काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ । निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेबार ठहर्‍याएर

२५ वर्षीय सलाहको गन्तव्य रियल म्याड्रिड नै

म्याड्रिड (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा लिभरपुलबाट आक्रमण सम्हाल्दै तहल्का मच्चाइरहेका विंगर मोहमद सलाह अर्को सिजन रियल म्याड्रिडमा देखिने सम्भावना बढेको छ । २५ वर्षीय सलाहले लिगमा मात्र ३० गोलसहित

जलविद्युत्तमा बङ्गलादेशसंग साझेदारी

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि बङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उर्जा क्षेत्रमा समझदारी गर्ने विषयमा  छलफल

काठमाडौंमै बन्ने भो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने पक्का भएको छ । उपत्यकाका बाहिर पनि जग्गा हेर्ने काम भए पनि अन्ततः काठमाडौंमै बन्ने पक्का भएको

फेसबुकबाट तुरुन्त हटाउनुपर्ने ९ कुरा !

काठमाडौं । हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता

एकता संयोजन समितिको बैठक बस्यो, टुङ्याउने प्रयास यस्तो छ !

काठमाडौँ । पार्टी एकताका विवादित विषय टुंग्याउन पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी

सर्वोच्चको पौने ११ अर्ब उठ्न बाँकी

सर्वोच्च अदालतले मुद्दा फर्स्याैटबाट भएको दण्ड जरिवाना उठाउन विशेष अभियान सञ्चालन गरे पनि निष्प्रभावी बनेको छ। सर्वोच्च अदालतको ०७३/७४ को वार्षिक प्रतिवेदनअनुसार सजायबापतको १० अर्ब ६० करोड ७७ लाख रुपैयाँ असुल

शोभालक्ष्मीको स्मृतिमा परिवारजनले बनाए त्रिवेणीघाटमा १५ लाख लगानीमा प्रतिक्षालय

बुटवल । स्व. शोभालक्ष्मी श्रेष्ठको स्मृतिमा परिवारजनले त्रिवेणी घाटमा प्रतिक्षालयको स्थापना गरेका छन् । बिनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ नवलपरासीको त्रिवेणी घाटमा प्रतिक्षालय स्थापना गरीएको हो । प्रतिक्षालयको सोमबारे