
माधव नेपालले भने: ‘पार्टी एकीकरणको घोषणा हुन् मात्र
बर्दिवास– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने भन्दै बैसाखभित्रै एकीकरण घोषणा हुने दाबी गरेका छन्। महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास