समाचार Archives - Page 2846 of 3424 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

रोनाल्डोको गोलले जोगियो रियल मड्रिडको इज्जत

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा रियल मड्रिडलाई हारबाट जोगाएका छन् । लिग अन्तर्गत बुधबार राति भएको एथ्लेटिको बिल्बाओसँगको खेलमा रोनाल्डोले खेलको अन्तिम समयमा सुन्दर गोल गर्दै टिमलाई हारबाट

एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छाडे

सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन्। यो खबर आजको कारोबार दैनिका शिव बोहराले लेखेका छन्। यातायात मजदुरहरुले

नक्कली फैसला काण्ड: ‘गम्भीर र अक्षम्य अपराध’

सर्वोच्च अदालतले नक्कली फैसला र आदेश बनाउने कार्य गम्भीर र अक्षम्य अपराध भएको बताउँदै बिचौलिया गिरोह नियन्त्रणमा लिई कारवाही गर्न बुधबार प्रहरी निकायलाई निर्देशन दिएको छ । नक्कली फैसला र

मजदुर दिवसमा पार्टी एकता

काठमाडौं – कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एमाले-माओवादीबीच एकता गर्न तय भएको पूर्वनिर्धारित मिति पर सर्नुमा वैकल्पिक नेतृत्वको खोजी वा पद हस्तान्तरण नै प्रमुख कारण रहेको तर्क बुद्धिजीवीहरूको छ ।

मनोज पुनको अपराधमा माओवादी र एमालेकै साथ

प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको पाइएकाे छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ। रुपन्देहीका दुर्गा तिवारी र

विप्लवको नेतृत्वमा शक्तिशाली माओवादी

नेकपा माओवादी केन्द्रबाट बाहिरिएका नेता गोपाल किरातीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा माओ‌वादीको पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । आफूलाई नेकपा माओवादी केन्द्रको सं‌योजक बताउँदै आएका नेता किरातीले पुष्पकमल दाहाल प्रचण्ड

ओखलढुंगामा पानीको हाहाकार, पानी थाप्न पँधेरामै बास

ओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुकी देवीमाया मगर बेलुकीको खाना खाएपछि गाग्री बोकेर घरबाट निस्किन्छिन्। राती करिब ९ बजे पानी थाप्न पधेँरामा पुगेकी देवीमाया भोलिपल्ट बिहान मात्रै घर फर्किन्छिन्। ‘धेरै भो

संरक्षित बालबालिकाको खानामै कमिसन

काठमाडौं – नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ । संगठनका जिम्मेवार अधिकारीले काठमाडौं, ललितपुर र काभ्रेका ४

म्यानचेस्टर युनाइटेडले जित्यो, जोसेको प्रदर्शन कस्तो ?

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। यसअघि गएको आइतबार लिगमै पुछारको वेष्ट ब्रोमसँग पराजित भएको जोसे मोरिन्होको टिम म्यानचेस्टर युनायटेडले बुधबार रातिको

आइपिएल: राजस्थानलाई हराउँदै कोलकता शीर्ष स्थानमा

जयपुर- कोलकता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। बुधवार जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै कोलकता अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। कोलकताले ५

मन्त्री, सभामुख र अध्यक्षकै टेलिफोन काटिनुको रहस्य के ?

काठमाडौं – सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१-४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको

मन्त्री बिष्टको सक्रियता बढेपछि म्यानपावर व्यवसायी आत्तिए

काठमाडौँ– वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले तयारी थालेपछि म्यानपावर व्यवसायी त्रसित भएका छन्। बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका सबैखाले बेथिति अन्त्य गर्न मन्त्री बिष्टको