समाचार Archives - Page 2845 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

नसुध्रनेलाई साफ पार्दै छन सर्वेन्द्र खनाल

नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र गुटबन्दी गर्नेलाई साफ पार्ने बताएका छन्। आजको शुक्रवार साप्ताकिमा प्रहरी महानिरीक्षक खनालसँग केपी ढुंगानाले लिएको अन्तर्वाताको सानो अंशः प्रहरी महानिरीक्षक छान्न

सैनामैनाको कानुन प्रधानमन्त्रीलाई हस्तान्तरण

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले स्थानीय कानुनको संगालो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नगरसभाबाट पारित विभिन्न १९ वटा ऐन, नियमावली, निर्दे्शिका, कार्यविधिको जानकारी नगरपालिकाले नेपाल सरकारलाई गराएको हो

अब नेपाली युवा अरबमा धाउनु पर्दैनः मन्त्री विष्ट

गुल्मी – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन् । बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत

पाइपबाट पेट्रोल आउन १५ महिना बाँकी

काठमाडौं । बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि पाइपको वेल्डिङ सुरु गरिएको थियो । आजको नयाँ पत्रिकाले लेखेको छ –भारतबाट आयातीत पाइप

कमजोर बने देउवा

काठमाडौं । पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र

मिटरमा चल्न नमान्ने सबै ट्याक्सीलाई कारबाही

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलार्इ धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो

एकता नहुने चाल पाएपछि, मधेशतिर सल्किए ओली !

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यतिवेला राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि आन्तरिक गृहकार्य थालेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनले चाँडै

महोत्सवको नाममा विकृति (फोटो फिचर)

मसुरिया ,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मामा चैत ३० गते देखि सुरु भएको मसुरिया शैक्षिक तथा सांस्कृतिक महोत्सव काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर जस्तै भएको

वडाध्यक्ष द्बारा विद्यार्थी भर्ना

मसुरिया ,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष जंग बहादुर विकले एक जना विद्यार्थी भर्ना गर्नु भएको छ । जनजागृति अाधारभुत विद्यालयमा कक्षा ३ मा मनिषा रसाइलीलाई

प्रचण्डसँग किन भए प्रधानमन्त्री ओली रुष्ट ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली सत्तँरुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका छन् । प्रचण्डले माओवादी केन्द्रका नेताहरुसँग सरकारको कामकारबाहीबारे प्रश्नचिन्ह उठाएको भन्दै ओलीले यस्तो रुष्टता

चीनको प्रस्ताव: चीन–नेपाल–भारत जोडौं !

काठमाडौं  । चीनले नेपाल, भारत र चीन जोड्ने आर्थिक कोरिडोर निर्माणका लागि बहुआयामिक सञ्जाल विस्तार गर्नका लागि प्रस्ताव अघि सारेको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच

ओली-मोदीले शिलान्यास गरेको पाइप लाइन निर्माण तीव्र, यसरी भइरहेछ काम

वीरगन्ज- मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनका लागि अहिले धमाधम जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको छ। चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको