भारतमा चर्चित प्रहरीद्वारा टाउकोमा गोली हानेर आत्महत्या
नयाँदिल्ली– मुम्बई प्रहरीका अतिरिक्त महानिर्देेशकले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्। मुम्बई प्रहरीका भारतका एक चर्चित प्रहरी अधिकृत मानिन्छन । ५६ वर्षिय हिमांशु रोयले टाउकोमा गोली हानेर आत्महत्या गरेका बताइएको छ












