नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएन ,लाग्यो
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रले एकीकरणपछिको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहने निर्णय गरेका थिए। तर निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टीको नाममा अर्काे पार्टी दर्ता भएकाले सोही नाममा अन्डरलाइन












