समाचार Archives - Page 2737 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

लालबाबुको सम्पति कति छ ?

केपी ओली नेतृत्वको सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ४ विघा २ कठ्ठा जमिन सहित बैंकमा नगद मौजाद रहेको विवरण

बादलले भने: अब भरिया मात्र हैन, सुनका मालिक पनि समातिन्छ !

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले तस्करहरुलाई संरक्षण गर्न प्रहरीको नाम दिन आग्रह गरेका छन् । उनीहरुलाई ‘अन द स्पट’ कारबाही गर्ने उनले बताए । भरियाहरु पक्राउ पर्ने तर, मालिकहरु नभेटिने

प्रधानमन्त्री ओलीको सम्पतिः २ घर, १८ तोला सुन र ७७ लाख

प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । सार्वजनिक भएको विवरण

जनयुद्धमा अपांग भएकी पूर्वमाओवादी लडाकुमाथि करणी !

रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका–५ की २५ वर्षीया एक अपांगता भएकी महिला जबर्जस्ती करणीमा परेकी छिन् । पूर्व माओवादी लडाकूसमेत रहेकी निज महिला माओवादी युद्धताका अपांग भएकी थिइन् । बोल्न नसक्ने

घूस लिँदालिँदै जिल्ला शिक्षा समन्वय इकाइका अधिकारी समातिए

सुनसरी। जिल्ला शिक्षा समन्वय इकाइ सुनसरीका शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदी ५० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन्। बुधबार बिहान उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीको टोलीले घूस रकमसहित रंगेहात

कैलालीमा चरेश सहित दुई जना पक्राउ

कैलाली । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले कैलालीको अत्तरीया बजारबाट ६ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको छेदेदह गाउँपालिका–३

क्रिश्चियनले गराइरहेको धर्मपरिवर्तन सेवा नभई शोषणको अभियान हो :शंकराचार्य सरस्वती

पर्सा । गोवद्र्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले महायन्त्रको आविस्कार तथा प्रयोगकै कारण पूरै विश्व जोखिममा परेको बताएका छन् । उनले महायन्त्रको आविस्कारले विश्वयुद्धको आशंका उत्पन्न हुनुका

अर्जेन्टिनाको पहिलो रोजाईका गोलरक्षक रोमेरोले रुस विश्वकप फुटबल गुमाउने

एजेन्सी । अर्जेन्टिनाको पहिलो रोजाईका गोलरक्षक सर्जियो रोमेरोले रुस विश्वकप फुटबल गुमाउने भएका छन् । अर्जेन्टिनाको २३ सदस्यीय टोलीमा परेका गोलरक्षक रोमेरो घुँडाको चोटको कारण विश्वकप बाहिर रहने भएका हुन्

गाई काट्ने तीनजनालाई प्रहरीद्वारा पक्राउ

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ । वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली,

टेम्पोको इन्जिनले जेट विमान चलाउदै ओली :नेता थापा

गोपीकृष्ण रेग्मी  नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको परिपत्र र जिल्ला कार्यसमितिको निर्णयानुसार “जिल्लास्तरीय तरुण प्रशिक्षण कार्यक्रम”  स्याङ्जामा सम्पन्न भएको छ। प्रशिक्षणकाे क्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री

सनातन हिन्दु धर्मको संरक्षणका लागि चापाकोट नगरपालिकालाई ज्ञापन पत्र

गोपीकृष्ण रेग्मी  हिन्दु धर्मको धार्मिक प्रवचन तथा सनातन हिन्दु धर्मको संरक्षणका लागि चापाकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाउने तथा प्रवचन कार्यक्रम चापाकोट सुन्तलीटारमा सम्पन्न भएको छ । हिन्दु जागरण नेपाल स्याङजा

स्याङ्जा जिल्लालाई जेठ मसान्तसम्म पूर्ण खोप जिल्ला घोषणा गरिने

गोपीकृष्ण रेग्मी स्याङ्जाको जिल्ला समन्वय समितिको सभाहलमा पूर्ण खोप सुनिश्चितता  सम्बन्धी प्रदेश स्तरिय पूर्व तयारी बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अध्यक्ष सीता सुन्दासको अध्यक्षतामा सम्पन्न बैठकमा रास्टिय