नेपाली कांग्रेसमा सुरू भयो विद्रोह, पार्टीको निर्णय अस्विकार
नेपाली कांग्रेसमा विद्रोहको सुरुवात भएको छ । कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आफूलाई अमानुपातिकमा सिफारिस गरिएको भन्दै उक्त निर्णय अस्विकर गरेका छन् । गृहजिल्ला सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि समानुपातिकतर्फ