समाचार Archives - Page 238 of 3423 - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

एकीकृत समाजवादीका अर्थ विभागका उपप्रमुख नै एमालेमा फर्किए

रुपन्देही- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई नेकपा एमालेमा फर्किएका छन् । समाजवादीको अर्थ विभागका उपप्रमुख समेत रहेका चापागांई आइतबार एमालेमा फर्किएका हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष

सन्दीप आज स्वदेश फर्किंदै, विमानस्थलमा के छ प्रहरीको तयारी ?

काठमाडौं- जबर्जस्ती करणी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेका हुन्। उनीविरुद्ध गत भदौ

बुटवलबाट बेपत्ता भएका तीन बालक कसरी पुगे मुम्बई ?

रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्किएसँगै बेपत्ता भएका तीन जना बालक भारतको मुम्बईमा फेला परेका छन् । बुटवल उपमहानगर पालिका वार्ड-११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष

विश्वप्रकाश शर्मा एकाएक अस्पताल भर्ना, भएको के हो ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्। मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन)

के हो सोह्र श्राद्ध, सोह्र श्राद्धमा के गर्ने के नगर्ने ?

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास

दसैँमा महँगी झनै बढ्ने

दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २०

गाली, बालेन र उनको डोजर

काठमाडौं- डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं

देश समृद्ध बनाउने जिम्मेवारी अब युवाहरूको काँधमा आयो: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामूहिक संकल्प गर्न सबैलाई आग्रह गरेका छन्। नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले वुद्धिजीवीले

सत्ता गठबन्धनको बैठक कर्मकाण्ड मात्रै

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक निष्कर्षविहीन भएको छ । शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको हो। मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्न

यी स्थानमा हुनेछ भारी वर्षा, कस्तो रहला दिनभरको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा

मध्यरातमा के गर्दैछन् बुटवलका मेयर पाण्डे ? भन्छन्- बोलीकाे विश्वास भएन

बुटवल- बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले आफूलाई निद्रा लाग्न छोडेको बताएका छन् । उनले मध्यराति सामाजिक सञ्जालमा काम नहुँदा निद्रा लाग्न छोडेको बताएका छन् । शनिबार मध्यराति करिब १ बजेको

बुटवलका तीन विद्यार्थी बेपत्ता- अज्ञातस्थल भन्दै म्यासेज आयो

रुपन्देही- बुटवलमा शुक्रबार तीन जना विद्यार्थी एकाएक सम्पर्कबिहिन बनेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका तीन जना विद्यार्थी सम्पक्रबिहीं बनेका हुन् । बिहान विद्यालय हिंडेका तीन विद्यार्थी वेपत्ता