
चोलेन्द्र र परिवारको सम्पत्ति विवरण मगाइयो
काठमाडौं- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण माग गरेको छ। बिहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको हो। चोलेन्द्रका साथै उनको परिवारका