समाचार Archives - Page 189 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

ऋषि सुनाकले गरे युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग फोन :

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका छन् । ‘युक्रेनका राष्ट्रपति

चितवन माओवादीमा एकपछि अर्को संकट- नेतृत्व नै एमाले प्रवेश गर्ने लहर

नेकपा माओवादी केन्द्रका चितवन जिल्ला सह-इन्चार्ज रमेश रेग्मी ‘अमर’ नेकपा एमालेमा प्रवेश गरेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा स्वागत गरिएको छ। रेग्मीसहित माओवादीनिकट प्रेस सेन्टरका

प्रचण्डलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न माग गर्दै निवेदन दर्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल गिरफ्तार गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ। आयोगमा उक्त निवेदन कात्तिक ८ गते नै दर्ता भएको बताइएको छ

डा. भोला रिजालले गरे प्रदीप पौडेलको प्रसंशा

काठमाडौँ- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले शुभकामना दिएका छन्

अब प्रधानमन्त्री बनेर देश हाँक्ने हो, तर चुनौती सानो छैन- गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनपछि प्रधानमन्त्री बनेर देश हाँक्न चाहेको बताएका छन् । उनले पार्टीबाट सहयोग हुनेमा विश्वस्त भएको भन्दै यस्तो बताएका हुन् । थापाले आगामी मंसिर ४

जित्ने ढुक्क बनेका विष्णु पौडेललाई अर्को तनाव

काठमाडौं । गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङ र चर्चामा रहेका लौरो अभियानका उम्मेदवार डा. निकोलस भुसालको उम्मेदवारी खारेज भएपछि रुपन्देही २ मा एमालेका उम्मेदवार विष्णु पौडेलको लागि हाइसन्चो

अमेरिकी चुनावमा भिड्दै दुई नेपाली

वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको

ओनसरी घर्तीको एउटा मात्र एजेण्डा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई

रुपन्देही २ मा जनमुक्तिका केशवबहादुरलाई समर्थन गर्ने गठबन्धनको निर्णय

सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन जनाउने निर्णय गरेको छ । यसअघि गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि रुपन्देही २मा कसलाई समर्थन गर्ने

एमालेका तीन नेता पार्टीबाट निष्काशित

धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका ३ जिल्लाका ३ जना नेतालाई कारबाही गरेको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार उनीहरूमाथि कारबाही गरेको हो। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन

केजरीवालको प्रस्ताव : ‘भारतीय मुद्रामा लक्ष्मी र गणेशको फोटो राखौं’

काठमाडौं : भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले भारतीय मुद्रामा लक्ष्मी वा गणेशको तस्बिर राख्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गरेका छन्। केजरीवालले भारतीय मुद्रामा महात्मा गान्धीको तस्बिरसँगै लक्ष्मी वा गणेशको

आगामी निर्वाचनमा एमाले एक्लैलै बहुमत ल्याउने विष्णु पौडेलको दाबी

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्। सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै