ओली र प्रचण्डले सिसिटिभीमा महरालाई महिलाको घरमा देखेपछि…
काठमाडौं- महिलामाथि यौन दुव्र्यवहारको आरोपपछि समामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ। संसदमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लागएपछि नेकपाले