समाचार Archives - Page 180 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

आजदेखि सरकारी कार्यालय खुल्ने समय परिवर्तन

आज कार्तिक १६ गतेबाट देशभरका सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने भएका छन् । आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो

विवादै विवादमा मुछिएका ईश्वर र स्वच्छ छबीका प्रदीप आमने सामने- कसले मार्दैछ बाजी ?

नेकपा एमालेका नेता ईश्वर पोखरेल २०६१ सालमा राजाको प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सहभागी हुँदै गर्दा प्रदीप पौडेल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारीमा थिए। त्यतिबेला पौडेल

हामीलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् । जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा मंगलबार आयोजित

लौरो अभियानका अध्यक्ष भन्छन्- देश बनाउने हुटहुटीले जन्मिएको अभियान हो, राष्ट्रिय शक्ति बन्छौँ

काठमाडौं- लौरो अभियान चलाएको हाम्रो नेपाली पार्टीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले मंसिर ४ को निर्वाचनपछि राष्ट्रिय शक्ति बन्ने र सरकार बनाउने दाबी गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा लौरो अभियानले

शेखर कोइरालाको आरोप- प्रदेश संरचना कमजोर बनाउन देउवाको पनि हात छ

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश संरचनालाई बलियो बनाउन पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पनि नलागेको आरोप लगाएका छन् । मंगलबार विराटनगरस्थित आफ्नै निवासमा बाह्रखरीसँगको कुराकानीमा

ओलीको तर्क- जनताले गल्ती गरेकाले मैले सरकार चलाउन सकिन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०७४ मा एमालेले बहुमत नपाएकाले सरकार ढलेको बताएका छन् । आफूले बहुमतको सरकार चलाउन नसकेको आरोप तथ्यमा आधारित नभएको उनको दाबी छ

चुनावको मुखैमा गोकुल बास्कोटालाई झट्का

काभ्रे । चुनावको मुखमा एमाले नेता गोकुल बास्कोटालाई तनाव थपिएको छ । एमाले नेताहरु माओवादी केन्द्र प्रवेश गरेपछि चुनावी माहोल नै फेरिएको छ । एमाले धुलिखेल नगर सह–इन्चार्ज एसाबहादुर तामाङका

देउवालाई चार दिन बिदा, यस्ता छन् चार दिने कार्यक्रम

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनगढी जाने भएका छन्। निर्वाचन आयोगबाट चार दिनको अनुमति लिएर उनी धनगढी र चुनावी क्षेत्र जाना लागेका हुन् । गृहजिल्ला

दलका घोषणा पत्र गफै गफका किताब, अघिल्ला गफको जवाफ खोइ ?

प्रमुख राजनीतिक दलहरूले स्रोतको सुनिश्चितताबिनै मत प्रभावित गर्न विभिन्न प्याकेज ल्याउने घोषणा गरेका छन्। मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूले सार्वजनिक गरेका घोषणापत्र व्यावहारिकभन्दा

पाँच वर्षमै ओलीले कसरी बनाउलान् ‘राइजिङ स्टार’ मुलुक ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ को घोषणापत्र

सर्वोच्चद्वारा डा. निकोलस भुसालको रिट खारेज

सर्वोच्च अदालतले रुपन्देही २ का डा. निकोलस भुसालको रिट खारेज गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि सर्वोच्च पुगेका उनको रिट खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख गरेको छ

सन्दीपको बयान सकियो, अब के हुन्छ मुद्दा ?

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको मंगलबार थुनछेक बहस भएन । जिल्ला अदालत काठमाडौंमा सो मुद्दामा सोमबार र मंगलबार पीडित र पीडक दुवैको बयान भएको छ । मंगलबार दुवैको बयान सकिएको