समाचार Archives - Page 171 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रचण्ड चढेको हेलिकोप्टर खंलगामा आकस्मिक अवतरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ। चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको उनको सचिवालयले

कांग्रेस सभापति देउवालाई एमालेको मौन समर्थन छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा रहेका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधनका लागि खटिएका महर एक साता यता डडेलधुरामै

गायक प्रकाश दूतराजले गरे “आत्महत्या प्रयास” भन्ने समाचारको खण्डन

काठमाडौँ- अष्ट्रेलियामा आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दूतराजले आत्महत्या प्रयासको खण्डन गरेका छन् । उनले कवितात्मक शैलीमा फेसबुक स्ट्याटस लेख्दै एकान्तमा बस्ने आफ्नो बानी भएको र अष्ट्रेलियामा पनि त्यसैगरी

मैले जिते जनताको शिर झुक्न दिन्न : पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ५

२५ करोड भ्रष्टाचार गरेको ठहर भएकाहरूलाई अदालतले दियो उन्मुक्ति

काठमाडौं : मोबाइल भ्यान खरिद प्रक्रियामा झन्डै २५ करोड भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरेका सबै आरोपितले विशेष अदालतबाट सफाइ पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको

फेसबुकले फर्कायाे “एमआरआर ग्रुप”

काठमाडौं । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ । फेसबुकले ९ दिनपछि आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो । एमआरआरले लेखेको छ ‘अन्तत

“हिजो रेलका कुरा गर्दा हावा भन्थे, अहिले रेलमा म आफैँ चढेर आएँ,”

बलेवा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् । एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना

नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचार गर्ने मन्त्री चौधरीको गाडी जफत

इन्दिप कोइराला/बारा सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी तानिएको

अमेरिकालाई क्षेप्यास्त्र हान्न “प्राक्टिस” गर्दै उत्तर कोरिया

सोल । उत्तर कोरियाको सेनाले सोमबार दक्षिण कोरिया र अमेरिकामाथि लक्षित प्रमुख हवाई अखडा र अपरेसन कमान्ड सिस्टमहरूमाथि निर्मम ढंगले आक्रमण गर्नका लागि अभ्यास स्वरूप प्योङयाङले श्रृंखलाबद्ध क्षेप्यास्त्र परीक्षण गरेको

मिथुन राशिका लागि आजको दिन निकै शुभ, अन्य राशिको कस्तो छ आज ? 

काठमाडौं- आजको पात्रो : २२ कात्तिक २०७९, मंगलबार । नोभेम्बर महिनाको ८ तारिक २०२२ । कार्तिकशुक्लपक्ष पूर्णिमा तिथि, आज चन्द्रग्रहण लाग्ने भएको छ । आज बिहान सूर्योदय ६ः१९ मा हुनेछ भने

आज लाग्ने चन्द्रग्रहण तक्षशिला एकेडेमीमा देखाइने

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने भएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त

आज चन्द्रग्रहण- बिहान ८ बजेदेखि नै भोजन गर्न नहुने, कसले के नगर्ने ?

काठमाडौं : मङ्गलबार (आज) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक