मेरिल्याण्ड राज्य विधायक सदस्यमा ह्यारी भण्डारी पुनः निर्वाचित
अमेरिकाको मेरिल्याण्ड राज्य विधायक सदस्यको दोस्रो कार्यकालका लागि डेमोक्र्याटिक उम्मेदवार डा ह्यारी भण्डारी विजयी भएका छन् । अमेरिकामा मुलधारको राजनीतिमा पहिलो खाता खोल्ने नेपाली मूलका डा भण्डारी निर्वाचनमा दोस्रो पटक












